सुन आयातको कोटा बढ्यो, राष्ट्र बैंकले संशोधन गरेको परिपत्रमा ?
नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको परिमाण कोटा बढाएको छ। बैंकले दैनिक २५ किलो आयात गर्न मिल्ने व्यवस्था गरेको हो। सुन आयात गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई शुक्रबार परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। विदेशबाट आउने विप्रेषण (रेमिट्यान्स) को भुक्तानी सीमामा पनि परिवर्तन गरेको छ। विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको नयाँ परिपत्रअनुसार यी…
सम्पत्ती न्यूज
२४ आश्विन २०८२, शुक्रबार