सिन्धुलीमा बोलेरो दुर्घटना, २ जनाको ज्यान गयो
काठमाडौं । बिपी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका २ चियावारीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ५ जना घाईते भएका छन्। गोलन्जोर गाउँपालिकाबाट तरकारीसहित यात्रु लिएर आएको बा २० च ८२८३ नम्बरको बोलेरो जिप आज बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उद्धार गरी उपचारको लागि सिन्धुली अस्पताल लगिएको छ। घटनाको थप विवरण आउन बाँकी…
सम्पत्ती न्यूज
३१ श्रावण २०८१, बिहीबार