एक-दुई जनाका कारण न्यायालयलाई विकृत बनाउन नहुने: नेता सिंह
एक-दुई जनाका कारण न्यायालयलाई विकृत बनाउन नहुने: नेता सिंह काठमाडौं-सरकार न्यायालयमा भइरहेको विवादको मूकदर्शक भएर बस्न नमिल्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन्। न्यायालय स्वतन्त्र निकाय भएकोले त्यहाँ देखिएको विवाद विधिसम्मत तरिकाले नै समाधान गर्नुपर्ने उनको धारणा रहेको थियो । बुधबार विराटनगर पुगेका नेता सिंहले विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै एक(दुईजना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन नहुने…
सम्पत्ती न्यूज
१ मंसिर २०७८, बुधबार