अब आमाको नामबाट वंशजको आधारमा नागरिकता लिन सहज
काठमाडौँ । नेपाली नागरिकतालाई संशोधन गर्न बनेको विधेयक २०६३’ प्रमाणीकरण गरेसँगै अब आमाको नामबाट पनि वंशजको नागरिकता लिन सहज हुने भएको छ । यसअघि बाबुको नामबाट मात्रै वंशजको नागरिकता दिइँदै आएको थियो । नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाकै नामबाट नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था सहज बनाउन नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०८२ गत असोज ५ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको…
सम्पत्ती न्यूज
२४ पुष २०८२, बिहीबार