सतर्कतामा उपसचिव श्रीधर ज्ञवालीको हालिमुहाली, सरकारीको सम्पत्तिको दुरुपयोग !
काठमाडौं । कर्मचारीलाई नै नियमन गर्ने निकायमा बसेर सरकारी सम्पति दुरुपयोग गर्ने एक उपसचिवको कर्तुत बाहिर आएको छ ।जो हुन राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत उपसचिव श्रीधर ज्ञवाली, उनले सरकारी सम्पत्तिको चरम दुरुपयोग गरेको पाइएको हो ।विभिन्न मन्त्रालय, निकाय वा कार्यालयका कर्मचारीहरुले कानुन र नियम विपरित काम गरे उनीहरुलाई कावार्हि गर्ने अधिकार सम्पन्न कार्यालय हो सतर्कता केन्द्र । तर ज्ञवालीले भने…
सम्पत्ती न्यूज
२१ भाद्र २०८१, शुक्रबार