तातोपानी भन्सारबाट एक अर्ब ६० करोड राजश्व सङ्कलन
काठमाडौँ । नेपाल–चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६÷७७ मा रु एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९ सय ७९ राजश्व सङ्कलन भएको छ। सो आर्थिक वर्षमा राजश्व सङ्कलन गर्न वार्षिक लक्ष्य नतोकिएको हुँदा उक्त राजश्व भन्सार महशुल, मूल्य अभिवृद्धि कर कृषि सुधार तथा सडक सुधार शुल्कलगायत शीर्षकमा सङ्कलन भएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी…
सम्पत्ती न्यूज
२ श्रावण २०७७, शुक्रबार