वर्षा, बाढीपहिरो र सुख्खा पहिरोले, देशभर ५ सडक पूर्ण अवरुद्ध
काठमाडौँ । दशैँ पर्व सुरु भएसँगै यात्रुको भीड बढिरहेको समयमा देशभरको सडक यात्रा निरन्तर वर्षा, बाढीपहिरो र सुख्खा पहिरोका कारण प्रभावित भएको छ । विभिन्न राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रुहरू अलपत्र परेका छन् । प्रहरीका अनुसार आज बिहान ९ बजेसम्म देशका ५ सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ७ सडक एकतर्फी मात्र सञ्चालनमा आएका छन् । कोशी राजमार्गअन्तर्गत संखुवासभाको…
सम्पत्ती न्यूज
६ आश्विन २०८२, सोमबार