ढुक्कसँग चाडपर्व मनाउनुहोस्, सुरक्षा हामी दिन्छौं’-उपत्यकाका प्रजिअहरु
काठमाडौ -नेपालीहरुको महान् पर्व बडादशैं, तिहार तथा छठ लगायतका पर्वहरु ढुक्कसँग मनाउन उपत्यकाका तीनै जिल्लाका सिडियो लगायत सुरक्षा निकायहरुले आम सर्वसाधारणलाई आग्रह गरेका छन् । चाडपर्व नजिकिँदै गर्दा सर्वसाधारणहरु ठगिने र असुरक्षित हुने हुँदा सोही विषयलाई मध्यनजर गर्दै तराई विकास तथा सञ्चार केन्द्र नेपालले आजा ‘बजार अनुमगन र शान्ति सुरक्षाको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । सोही कार्यक्रममा…
सम्पत्ती न्यूज
१७ आश्विन २०७८, आईतवार