देउवा भेट्न महाराजगञ्ज पुगे ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथै लिएर महाराजगञ्ज पुगेका हुन् । भेटमा देउवा पत्नी आरजु राणा देउवा पनि सामेल छिन् । ११औं महाधिवेशनबाट अध्यक्षमा भारी मतले विजयी भएपछि ओली देउवालाई भेट्न आज उनको निवासमा पुगेका हुन् । यसअघि पनि ओली दम्पत्तिले देउवा दम्पत्तिसँग…
सम्पत्ती न्यूज
७ पुष २०८२, सोमबार