नेप्सेमा समान्य अंकको वृद्धि, कारोबार रकममा गिरावट
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन ४२ अंक घटेर बन्द भएको नेप्सेमा यस दिन सामान्य सुधार देखिएको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक आज ४.२६ अंकले बढेर १९६९.१८ बिन्दुमा पुगेको हो । आज २८ लाख ७४ हजार २७५ कित्ता शेयर कारोबार भएको छ । कारोबार रकम भने आइतबारको तुलनामा सोमबार ह्वात्तै…
सम्पत्ती न्यूज
१ आश्विन २०८०, सोमबार