सहकारी देश निर्माणमा सामुदायिक प्रतिनिधित्व: अर्थमन्त्री शर्मा
सहकारी देश निर्माणमा सामुदायिक प्रतिनिधित्व: अर्थमन्त्री शर्मा काठमाडौँ । सरकार, समुदाय र निजी क्षेत्र मिलेर मुलुकको अर्थतन्त्र माथि उठाउनुपर्छ । त्यसका लागि सरकार समन्वयकारी भूमिकामा रहन्छ । सरकारले लगानी गर्दैन, व्यवस्थापन गर्छ । संविधानमा आधारित रहेर सरकारले नीति निर्माण गर्ने हो । संविधानमा व्यवस्था गरिएको कुराहरू अहिले लागू गर्न कठिन भइरहेको छ । समग्रमा समुदायलाई उत्पादनसँग जोड्नुपर्छ । समुदायलाई नै…
सम्पत्ती न्यूज
२२ आश्विन २०७८, शुक्रबार