कुलमानको सर्वोच्चमा मंगलवार सुनवाइ हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिट ‘हेर्न नमिल्ने’ भएपछि आगामी मंगलबारलाई पेशी राखिएको छ ।सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार अन्य प्राविधिक कारण नभए आगामी मंगलबार सुनुवाई हुनेछ ।हिजाेको पेशी प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको इजलासमा परेको थियो । प्रत्यर्थी हितेन्द्रदेव शाक्यको वकालतनामामा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी रहेका कारण आजको पेशीमा ‘हेर्न नमिल्ने’…
सम्पत्ती न्यूज
१७ चैत्र २०८१, सोमबार