सत्ता गठबन्धनमा भागबन्डा टुंगियो, कुन दलले कति उम्मेदवार पायो ?
काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागबन्डा टुंगिएको छ । सत्तारूढ गठबन्धनमा रहेका दलहरूले राष्ट्रिय सभाको निर्वाचनमा संयुक्त उम्मेदवार उठाउने भएका छन्। कुल १९ सिटमध्ये कांग्रेसले सबैभन्दा बढी १० सिट भाग पाएको छ भने माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा भाग पाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकपछि कांग्रेस नेता रमेश लेखकले गठबन्धनमा…
सम्पत्ती न्यूज
२२ पुष २०८०, आईतवार