प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद् विस्तार तथा हेरफेर, को–को भए मन्त्री ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको विस्तार तथा हेरफेर गरेका छन् । शुक्रबार पुनर्गठित मन्त्रिपरिषद्मा टोपबहादुर रायमाझी उर्जा, मणि थापा खानेपानी, प्रभु साह शहरी विकास, प्रेम आले वन मन्त्री, गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री, गौरी शंकर चौधरी श्रम मन्त्री, दावा लामा युवा तथा खेलकुद मन्त्री, जुली कुमारी महतो महिला बालबालिका मन्त्री र विमला विश्वकर्मा उद्योग राज्यमन्त्री भएका छन् । त्यस्तै…
सम्पत्ती न्यूज
११ पुष २०७७, शनिबार