image

प्रधानमन्त्री कार्कीद्वारा लैनचौर स्थित शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ।  प्रधानमन्त्री सुशीला कार्कीद्वारा लैनचौरस्थित शहीद स्मारकमा श्रद्धान्जली अर्पण गरेकी छन् । शुक्रबार बिहान सहिद दिवसका अवसरमा प्रधानमन्त्री कार्कीले श्रद्धाञ्जली अर्पण गरेकी हुन् । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी सहिद दिवस मनाउने परम्परा छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा…

सम्पत्ती न्यूज
१७ माघ २०८२, शुक्रबार