साउन ८ देखि यातायात सञ्चालन हुने,जोरबिजोर प्रणाली पनि लागू हुने
काठमाडौँ । साउन ८ गतेदेखि सार्वजनिक यातायात पूर्णरुपमा सञ्चालन हुनेछन् । सार्वजनिक यातायात व्यवसायीहरूले साउन ८ गतेदेखि यातायात सञ्चालन गर्ने घोषणा गरेका हन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन्। सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक…
सम्पत्ती न्यूज
६ श्रावण २०७७, मंगलवार