रोजगार विभागमा पौडेलकाे आगमन
काठमाडौँ-श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठकाे मन्त्री स्तरीय निर्णयबाट वैदेशिक रोजगार विभागको महानिर्देशककाे जम्मेवारी शेषनारायण पौडेललाई दिएको छ । मन्त्री श्रेष्ठले मन्त्रालयका सहसचिव तथा श्रम सम्बन्ध महाशाखा प्रमुख पौडेललाई विभागको जिम्मेवारी दिएका हुन् । साथै मन्त्री श्रेष्ठले विभागको महानिर्देशक रहेका दीपक काफ्लेलाइ मन्त्रालयमा तानेका छन् । भूमि व्यवस्थापन विभागको महानिर्देशकबाट पौडेल दुई महिना अघि मात्रै श्रम मन्त्रालयमा सरुवा भएका…
सम्पत्ती न्यूज
२६ माघ २०७८, बुधबार