नेप्सेमा सामान्य सुधार, कारोबार रकम खस्किँदै
काठमाडौं । नयाँ वर्ष २०८२ लागेपछिका कारोबारमा नेप्सेमा लगातार सुधार आएको छ । अघिल्लो कारोबार दिन पनि बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। मंगलबार २७ अंकले बढेको बजार बुधबार ७ अंकले माथि चढेको छ । दुई कारोबारमा दिनमा नेप्से सूचक ३४ अंकले उकालो लागेको हो । बजार बढ्दा कारोबार रकम केही घटेको छ । अघिल्लो…
सम्पत्ती न्यूज
३ बैशाख २०८२, बुधबार