मिनेन्द्र रिजालद्वारा रक्षामन्त्री पदबाट राजीनामा दिने घोषणा
मिनेन्द्र रिजालद्वारा रक्षामन्त्री पदबाट राजीनामा दिने घोषणा काठमाडौँ-नेपाली कांग्रेसका नेता तथा रक्षामन्त्री मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदको उम्मेदवार रहेका रिजाल मतगणनामा पराजयतर्फ अग्रसर रहेको बेला राजीनामा दिने बताएका हुन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्विटरमार्फत राजिनामा दिने घोषणा गरेका हुन् । उनले लेखेका छन् – नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा…
सम्पत्ती न्यूज
१ पुष २०७८, बिहीबार