देउवालाई प्रधानमन्त्री पदको चिन्ता
देउवालाई प्रधानमन्त्री पदको चिन्ता काठमाडौँ-नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति पदका उमेद्वार देउवामा प्रधानमन्त्री पदको चिन्ता देखिएको छ । आदिवासी जनजाति विभागले काठमाण्डौमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले हारेमा आफूलाई प्रधानमन्त्रीबाट पनि हटाउने भएकाले जिताउन आग्रह गरेका छन । उनले भने, ‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ । मलाई जिताइदिनु होला । पार्टीको चुनाव पनि…
सम्पत्ती न्यूज
२६ मंसिर २०७८, आईतवार