१८ सिडिओको सरुवा (सूचिसहित)
काठमाडौँ । गृह मन्त्रालयले १८ जना सिडिओको सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार सहसचिव र उपसचिव गरी १८ जना सिडिओको सरुवा गरेको हो । ललितपुरमा गृह मन्त्रालयबाट ढुण्डीप्रसाद निरौला प्रमुख जिल्ला अधिकारीको रुपमा पठाईएका छन् । ललितपुरका नारायणप्रसाद भट्ट वागमती प्रदेशेको सचिव भएका छन् । धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमली महोत्तरी पठाईएका छन् भने धनकुटामा गृहबाट बासुदेव…
सम्पत्ती न्यूज
३ पुष २०७७, शुक्रबार