हमास आक्रमण : गाजापट्टी क्षेत्रमा दुवैतर्फका गरि कम्तीमा ३०० जनाको मृत्यु
काठमाडाैं । इस्लामिक प्रतिरोध आन्दोलन (हमास) को रकेट आक्रमण र घुसपैठका क्रममा शनिबार बिहानदेखि कम्तीमा १०० इजरायलीको मृत्यु भएको इजरायली स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन् । आक्रमणमा कम्तीमा ७०० इजरायली नागरिक घाइते भएको जनाइएको छ । प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो । यसअघि प्राप्त जानकारीमा गाजापट्टीमा भएको आक्रमणमा…
सम्पत्ती न्यूज
२१ आश्विन २०८०, आईतवार