साहस उर्जाको आइपीओमा २० लाख बढीको आवेदन: पर्ने नपर्ने भाग्यकै भर
साहस उर्जाको आइपीओमा २० लाख बढीको आवेदन: पर्ने नपर्ने भाग्यकै भर काठमाडौँ-साहस उर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा साझ सम्ममा २० लाख बढीले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार कम्पनीको आइपीओमा शुक्रबार साझ ५ बजेसम्ममा २० लाख बढी आवेदकले ३ करोड भन्दा बढी कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन् । कम्पनीले ७० करोड…
सम्पत्ती न्यूज
९ आश्विन २०७८, शनिबार