मधेश कांग्रेसको जन्मभूमि हो : गगन
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेश नेपाली कांग्रेसको जन्मभूमि भएको बताएका छन् । बुधबार सर्लाही–४ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताउनुभएको हो । ‘मधेश काँग्रेसको जन्मभूमि हो’, सभापति थापाले भने, ‘काँग्रेसलाई बनाएको, काँग्रेसलाई हुर्काएको र काँग्रेसलाई बलियो बनाएको यही धर्तीले हो ।’ उहाँले विगतमा भएका कमजोरी गल्ती सुधार गर्ने संकल्पसहित मधेश आएको बताउनुभयो । विगतमा…
सम्पत्ती न्यूज
१५ माघ २०८२, बुधबार