मुख्यमन्त्री राजेन्द्र राईले पूर्व सरकारले गरेका निर्णय खारेज गर्ने
मोरङ-प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पूर्वमुख्यमन्त्री भीम आचार्यको सरकारले गरेका निर्णय तथा नियुक्ति खारेजी गर्ने भएको छ। नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा प्रदेश १ मा नयाँ सरकार गठन भएसँगै बनेको मन्त्रिपरिषद्ले पूर्वसरकार निर्णय खारेजी प्रक्रियामा लाने लगायत विभिन्न ३ वटा निर्णय गरेको हो । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार राती सम्पन्न बैठकले भीम आचार्य नेतृत्वको सरकार…
सम्पत्ती न्यूज
१७ कार्तिक २०७८, बुधबार