मधेश प्रदेश : चौतर्फी आलोचनापछि मुख्यमन्त्री सिंहले हटाए आठजना राज्यमन्त्री
काठमाडौं । मधेश प्रदेशका आठ जना राज्यमन्त्रीलाई पदबाट हटाइएको छ । ठूलो मन्त्रीमण्ड विस्तार गरेपछि मुख्यमन्त्री सतिशकुमार सिंहको चौतर्फि विरोध र आलोचना भएपछि आठ राज्यमन्त्री हटाएको बुझिएको छ । केन्द्रको सत्तारुढ दलहरुको सहमतिमा मुख्यमन्त्री सिंहले प्रदेश सरकारमा सहभागी ८ जानै राज्यमन्त्रीलाई हटाएका हुन् । हटाइएका राज्यमन्त्रीमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन् । जसमा…
सम्पत्ती न्यूज
२९ श्रावण २०८१, मंगलवार