चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
काठमाडौं- चिकित्सकको कुटपिटपछि आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति भएको छ। नेपाल चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति भएको छ। यो सहमतिसँगै संघले सार्वजनिक गरेका आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ। आइतबार स्वास्थ्य मन्त्रालयमा सरकार र चिकित्सक संघबीच भएको वार्तामा दोषीलाई स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्नेसहित ६ बुँदे सहमति भएको हो। हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि मृतकका आफन्तले हातपात…
सम्पत्ती न्यूज
१ आश्विन २०८०, सोमबार