समय आएपछि मात्र निर्वाचन: अध्यक्ष दाहाल
समय आएपछि मात्र निर्वाचन: अध्यक्ष दाहाल काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समय आएपछि मात्रै निर्वाचन हुने बताउनुभएको छ । उद्योग सङ्घ चितवन शाखाको ३०औँ साधारणसभा एवं १६औँ अधिवेशन आज उद्घाटन गर्दै उहाँले अहिलेको सरकारले पूर्ण अवधि काम गर्ने बताउनुभएको हो । “सरकारले हिजो मात्रै पूर्णता पाएको छ । सरकारले पूर्णता नपाउँदै कुनै दुर्घटना हुन्छ कि भन्ने…
सम्पत्ती न्यूज
२३ आश्विन २०७८, शनिबार