४३ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अघि सरुवा गरेर मन्त्रालयको अतिरिक्तमा राखेका उपसचिवहरूको पदस्थापन गर्नुका साथै केही उपसचिवहरूको सरुवा गरेको छ । प्राप्त जानकारी अनुसार ४३ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको हो । मन्त्रालयले केही दिन अघि हजारौँ कर्मचारीहरूको सरुवा गर्दा तीन दर्जन हाराहारी उपसचिवहरूलाई जिम्मेवारी नदिई मन्त्रालयको अतिरिक्तमा सरुवा गरेको थियो । अवधि पुगेकालाई…
सम्पत्ती न्यूज
६ आश्विन २०८१, आईतवार