बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ। बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीबाट सरकारमा गएका मन्त्रीहरू पनि सहभागी छन्। केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यशैलीलाई लिएर नेताहरूमा चरम असन्तुष्टि देखिएपछि अहिले बूढानीलकण्ठमा नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक जारी छ। बैठकमा पार्टीमा गठबन्धन सरकारबारे बढिरहेको चर्को असन्तुष्टिबारे छलफल भइरहेको जनाइएको छ। गत असार ३१ गते…
सम्पत्ती न्यूज
४ बैशाख २०८२, बिहीबार