रोक्का राखिएका जग्गा फुकुवा गराउँदै नगर विकास समिति
कैलाली । कैलालीको टीकापुर नगर बिकास समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोक्का गरेको जग्गा फुकुवाका लागि प्रक्रिया अगाडि बढाएको छ । आयोगले रोक्का राखेको १६२ कित्ता जग्गा फुकुवाका लागि अध्यन तथा छानबिन उपसमिति गठन गरेर फुकुवाको प्रक्रिया अगाडि बढाइएको हो । टीकापुर नगरपालिकाका प्रमुख तथा टीकापुर नगर बिकास समिति अध्यक्ष तपेन्द्रबहादुर रावलको अध्यक्षतामा गत असार १ गते बसेको बोर्ड बैठकले…
सम्पत्ती न्यूज
२३ आश्विन २०७७, शुक्रबार