सुरु भयो दशैंका लागि अग्रीम हवाई टिकट बुकिङ
काठमाडौं । दशैंमा घर जानेहरुका लागि हवाई यात्रामा यात्रा गर्ने यात्रुहरुले हवाई टिकट बुकिङ गर्न थालेका छन् । दशैं आउन अझै एक महिना बाँकी हुँदै यात्रुहरुले टिकट बुकिङ सुरु गरेका हुन् । अधिकांश टिकट अनलाइनबाटै बुकिङ हुने कारणले गर्दा एयरलाइन्स कम्पनीहरूले दसैँका लागि अग्रिम बुकिङ खुलाउँदैनन् । तर पछि अभाव हुने डरले यात्रुहरूले अहिले नै बुकिङ थालिसकेका छन् । अहिले…
सम्पत्ती न्यूज
२८ भाद्र २०८१, शुक्रबार