सुपर सिक्सको अन्तिम खेलमा नेपालले आज सामाओविरुद्ध खेल्दै
काठमाडौँ । नेपालले ओमानमा जारी आइसीसी पुरुष टी(२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गतको सुपर सिक्सको अन्तिम खेलमा आज सामाओविरुद्ध खेल्दैछ । यो खेल आज दिउसो ४:१५ बजेदेखि शुरु हुदैछ । यसअघि आजै बिहान ११: ४५ बजेदेखि सुपर सिक्सको खेलमा जापान र ओमान खेल्दैछन् । नेपाल अंक तालिकामा शिर्ष स्थानमा छ भने विश्वकपमा छनौट भइसकेको छ ।…
सम्पत्ती न्यूज
१ कार्तिक २०८२, शुक्रबार