सुर्यविनायकमा एकिकृत समाजवादीको नगर स्तरिय कमिटी गठन
सुर्यविनायकमा एकिकृत समाजवादीको नगर स्तरिय कमिटी गठन काठमाडौँ-भक्तपुर सुर्यविनायक नगरपालिकामा नेकपा एकिकृत समाजवादी पार्टीको नगर स्तरिय कमिटी गठन भएको छ । आज बिहान नगरपालिकामा आयोजना भएको एक भेलाले नगर स्तरिय कमिटी गठन गरेको छ । श्रीकृष्ण बाशुको अध्यक्षतामा १७ सदस्य नगर कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्ष्मा प्रभुराम थापा, सचिवमा सत्यराम सुवाल, उप-सचिवमा शोभा श्रेष्ठ लगायतका नेतृत्व कमिटीमा सर्वसम्मत…
सम्पत्ती न्यूज
२३ आश्विन २०७८, शनिबार