नेपाल सरकारका पूर्व गृह सचिव पाण्डे पक्राउ
काठमाडौँ — उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा उनी पक्राउ परेका हुन्। प्रहरीका अनुसार पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ। प्रहरीले आज नै उनलाई पक्राउ गर्न अदालतबाट अनुमित लिएको थियो। गत वर्ष उनी गृह मन्त्रालयमा सचिव थिए। मन्त्रालयको सचिव भएकै अवस्थामा नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा उनी मुछिएका…
सम्पत्ती न्यूज
२० बैशाख २०८०, बुधबार