असोज १३ गतेबाट दशैंका लागि नोट साट्न पाइने
काठमाडौं । आगामी असोज १३ गतेबाट सुकिला नोट साट्न पाइने भएको छ । नजिकिदै गरेको दशैका लागि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र बैंकका साथै…
सम्पत्ती न्यूज
२६ भाद्र २०८१, बुधबार