राजदूत नियुक्त गर्नका लागि १७ जनाको संसदीय सुनुवाई प्रकृया अघि बढ्ने
काठमाडौं । मन्त्रिपरिषद्ले सिफारिस गरेका विभिन्न देशका आवासीय राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्ने भएको छ। मन्त्रिपरिषद्को साउन १४ गतेको बैठकले १८ देशमा राजदूत सिफारिस गरे पनि सुनुवाइका लागि १७ जनाको नाम मात्र पठाइएको छ। अस्ट्रेलियाका लागि सिफारिस कान्ता रिजालको नाम सुनुवाइका लागि पठाइएको सूचीमा सामेल छैन । परराष्ट्र मन्त्रालयले आइतबार १७ जनाको नाम सुनुवाइका लागि पठाएको हो। संघीय संसद् सचिवालयका…
सम्पत्ती न्यूज
२८ श्रावण २०८१, सोमबार