अध्यक्षकै मिलोमतोमा कालोबजारी, समलग्न आरोपीहरु फरार
रौतहट। खेतीबालिको सिजनको समय र पद तथा पहुँचको दुरुपयोग गर्दै वडा अध्यक्ष, सहकारी अध्यक्ष तथा उद्योग संञ्चालकहरुको मिलेमतोमा रसाायनीक मलमा कालोबजारी गरेका छन्। स्वत बजारमा पनि मल अभाब भएको बेला नेपाल सरकारबाट अनुदानमा प्राप्त हुने रासायनिक मल रौतहटका ३ सहकारी संस्थाले एजेन्ट मार्फत कालोबजारी गरेको पाइएको छ। रौतहटको चन्द्रपुर नगरपालिका–१ बाग्मती स्थित सृजनसिल कृषि सहकारी संस्था लिमिटेड, बाग्मती बचत तथा…
सम्पत्ती न्यूज
१ श्रावण २०७७, बिहीबार