दोस्रोचरणमा सभापतिमा निर्वाचित हुन्छुः डा कोइराला
दोस्रोचरणमा सभापतिमा निर्वाचित हुन्छुः डा कोइराला काठमाडौँ-नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा सभापति उम्मेदवार डा शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा आफू सभापतिमा निर्वाचित हुने बताउनुभएको छ । सभापतिको मतगणनाको पहिलो चरणको चुनावी परिणामपछि आज पत्रकार सम्मेलन गरेर नेता कोइरालाले आफू दोस्रो चरणको चुनावी प्रतिस्पर्धामा विजयी हुने दाबी गर्नुभयो । उहाँले निर्वाचनको परिणाम जे जस्तो आए पनि…
सम्पत्ती न्यूज
२८ मंसिर २०७८, मंगलवार