प्रधानमन्त्रीनै ‘माफिया’को पक्षमा, अनि कसरी उठ्छ विद्युतको बक्यौता ?
काठमाडौं । जब जब नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगीहरुको काट्छ तब तब प्रधानमन्त्री केपी शर्मा ओली हस्तक्षेप गर्छन् र लाईन जोड्न आदेश दिन्छन् । गत असारको अन्तिम सातामा ६ वटा उद्योगहरुले विद्युत प्रयोग गरे बापतको रकम नतिर्दा कार्यकारी निर्देशक कुलमान घिसिङ्ले विजुली काटिदिए । तर सत्तामा केपी ओली आउने वितिकै जोड्न आदेश दिए । यसमा ओलीको निहित स्वार्थ देखिएको…
सम्पत्ती न्यूज
१२ भाद्र २०८१, बुधबार