‘प्राप्त अधिकारको रक्षा र कार्यान्वयनको लडाइँ लड्नुपर्ने’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अब प्राप्त अधिकारको रक्षा र कार्यान्वयनको लडाइँ लड्नुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् । उनले राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिको लागि लड्नुपर्ने बताए । एउटा युवाले देशभित्रै रोजगारी पाउने, एउटा श्रमिकले मर्यादित काम पाउने, प्रत्येक नागरिकलाई स्वास्थ्योपचारमा समान पहुँच, ओत लाग्ने ठाउँ…
सम्पत्ती न्यूज
३ आश्विन २०८१, बिहीबार