जनपद प्रहरी समूहतर्फका २२९ हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा सिफारिस (नामावलीसहित)
काठमाडौं । नेपाल प्रहरीका २२९ जना प्रहरी हवल्दारहरु वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस भएका छन् । बिहीबार साँझ प्रहरी प्रधान कार्यालय बढुवा समितिले उनीहरूलाई असइमा बढुवाका लागि सिफारिस गरेको हो । shc_7435-1Download
सम्पत्ती न्यूज
१८ जेष्ठ २०८१, शुक्रबार