विद्युत प्राधिकरणमा उर्जा मन्त्री कै निर्देशनमा बिभागिय प्रमुखहरु हेरफेर
काठमाडौं । उर्जा मन्त्री दिपक खडकाले नेपाल विद्युत् प्राधिकरणमा ठुलो संख्यामा कर्मचारीलाई सरुवा गरेका छ्न। प्राप्त जानकारी अनुसार मन्त्री खडकाले सरुवाको निम्ति धेरै पटक निवर्तमान कार्यकरी निर्देशक कुलमान घिसिङ लाई दबाब दिएर सरुवा गर्न लगाउदा समेत घिसिङले प्राधिकरण को हितमा राम्रो कर्य सम्पादन गरेको गुण र दोषलाई मुख्य आधार बनाएर सरुवा गर्छु हस्तक्षेप नगर्नुहोस् मन्त्री ज्यु भनेर सस्था सुधारका निम्ति…
सम्पत्ती न्यूज
१७ चैत्र २०८१, सोमबार