बंगलादेशबाट आज १७ जना नेपाली विद्यार्थी फार्काइँदै
काठमाडौं । बंगलादेशमा जारी आन्दोलनका कारण नेपाली विद्यार्थी असुरक्षित महसुस गरेपछि सरकारले स्वदेश फर्कान थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १७ जना विद्यार्थी नेपाल फर्काउन लागिएको आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् । उनीहरूलाई आइतबार बिहान ढाका एयरपोर्ट हुँदै काठमाडौं ल्याउन लागिएको जानकारी ओलीले सामाजिक सञ्जालमा दिएका छन् । उनले लेखेका छन्, ‘परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा…
सम्पत्ती न्यूज
६ श्रावण २०८१, आईतवार