नेपाल इन्भेष्टमेन्ट बैंकको लुटः चर्चित नायक जय किसान बस्नेतकै २५ प्रतिशत खाँदै आएको खुलासा
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरु मूख्य काम भनेको ग्राहकहरुलाई सहज तरिकाले वित्तीय सेवा प्रदान गर्ने हो । नेपाल राष्ट्र बैंकले नियमन तथा सुपरीवेक्षण गर्ने भएका कारण पनि बैंकहरुको सेवा अलि भरपर्दो मानिन्छ । बैंकहरुले सेवा प्रदान गरेवापत नियामानुसार शुल्क पनि लिन पाउछन् । तर केहि बदमास बैंकहरुले ग्राहकको आँखा झुक्याएर मनपरी गर्ने गरेका घटनाहरु पनि बेलाबेलामा आउने गरेका छन्…
सम्पत्ती न्यूज
२४ भाद्र २०७७, बुधबार