image

नार्कका बैज्ञानिक कर्मचारीले सुरु गरे आन्दोलन, अदालतको परमादेश कार्यान्वयनमा ल्याउन माग

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा कार्यरत कर्मचारीहरुले कार्यालयका अति आवश्यक बाहेकका सबै कामकाज बन्द गर्दै आन्दोलनको सुरु गरेका छन् । कर्मचारीहरुले केन्द्रीय कार्यालयमा तालाबन्दी, अन्य कार्यालयमा पेन डाउन, कार्यकालका चार पाङ्ग्रे गाडी प्रयोगमा निषेध लगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्दै आन्दोलनमा उत्रीएका हुन् । वैज्ञानिक कर्मचारीहरूलाई विभेदकारी ढंगबाट कम हुने गरी तलबमान कायम गरिएको भन्दै उनीहरूले पशुपक्षी तथा माछाको…

सम्पत्ती न्यूज
५ भाद्र २०८१, बुधबार