चेक बाउन्स गर्नेलाई १ महिनादेखि अधिकतम २ वर्षसम्म कैद सजाय हुने
काठमाडौं । चेक बाउन्स गर्नेलाई १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ । सिंहदरबारमा आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले १५ लाख रुपैयाँसम्मको चेक अनादरमा १ महिना कैद, ५० लाख सम्मकोमा तीन महिना, १ करोड सम्मकोमा १ वर्ष र करोडभन्दा माथिको चेक अनादरमा दुई वर्षको कैद सजाय हुने विषयमा सहमति जुटाएको हो । बैंकिङ कसूर तथा सजाय (दोस्रो…
सम्पत्ती न्यूज
२३ भाद्र २०८१, आईतवार