बहुप्रतिभाका धनी सचिव डा रेग्मी
काठमाडौँ-बिश्वभरीनै राज्य सञ्चालनको काम प्रशासकले गर्ने गर्दछन् । नेपालको सन्दर्भमा पनि राज्य सञ्चालनमा प्रशासकको भुमिका निकै महत्वपुर्ण छ । अन्य देसमा भन्दा राजनीतिक रुपमा अस्थिर सरकार भएको देशमा राज्य चलाउनेमा प्रशासकको जिम्मेवारी ठुलो हुने गर्दछ । छोटो समयमा सरकार परिवर्तन हुदा राज्य सञ्चालन नीतिमा विचलन आउने गर्दछ जस्को ब्यबस्थापन एक कुसल र अब्बल प्रशासक बिना सम्भब हुदैन । नेपालको सन्दर्भमा…
सम्पत्ती न्यूज
२६ माघ २०७८, बुधबार