सवारी साधान सञ्चालनमा अन्यौलता, भदौ मसान्त सम्म भने सञ्चालन नगर्ने निर्णय
काठमाडौँ । सरकारले भदौ मसान्तसम्म लामो र छोटो दुरीका सवारीसाधन सञ्चालन नगर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको आइतबारको बैठकले लामो तथा छोटो दुरीका सवारीसाधन भदौ मसान्त सञ्चालन नगर्ने निर्णय गरेको हो , यद्यपी मसान्त देखि पनि अवस्था हेरेर निर्णयमा पुग्ने निष्कर्ष पनि निकालेको हो। भदौ मसान्तसम्म सवारीसाधन नचलाउने निर्णय यथावत छ। यसअघि सरकारले भदौ १६ गतेदेखि लामो तथा छोटो दुरीका सवारीसाधन…
सम्पत्ती न्यूज
१५ भाद्र २०७७, सोमबार