मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं । आजको प्रतिनिधिसभा बैठकमा कुनै कार्वाही नभई स्थगन भएको छ । सभामा प्रधानमन्त्री र कुनै पनि मन्त्री उपस्थित नभएपछि स्थगित भएको हो । एकजना पनि मन्त्री उपस्थित नभएको भन्दै कांग्रेस सांसद रामहरि खतिवडाले बैठकमा सभामुखको ध्यानाकर्षण गराएपछि बैठक भोलि विहान ११ बजेका लागि स्थगन भएको थियो ।
सम्पत्ती न्यूज
२८ असार २०८१, बिहीबार